नियम १२
विस्फोटक पदार्थको परिवहन
(१) यस नियम अन्तर्गत परिवहन गर्ने इजाजतपत्र
नभएको कुनै पनि व्यक्ति वा कम्पनीले कुनै पनि विस्फोटक पदार्थ परिवहन गर्न पाउने
छैन ।
(२) परिवहनको लागि सौंपी दिइने कुनै पनि विस्˚ोटक पदार्थ इजाजतपत्रवालाले
परिवहन गर्ने इजाजतपत्र पाएका व्यक्ति वा कम्पनीलाई मात्र सौंपी दिन सकिनेछ ।
(३) विस्˚ोटक पदार्थ परिवहन गर्ने इजाजतपत्रवालाहरूले अरुको विस्˚ोटक
पदार्थ परिवहन गर्नालाई सो विस्˚ोटक पदार्थ परिवहनको लागि सौंपी दिने र उक्त
विस्˚ोटक पदार्थ कसलाई बुझाइदिने हो ती दुवैको नाम, वतन र इजाजतपत्र नम्बर
समेतको जनाउ उक्त परिवहन सम्बन्धी कागजपत्रमा विस्˚ोटक पदार्थ परिवहनको लागि
सौंपी दिने व्यक्तिबाट हस्ताक्षर गराई दिनु पर्छ ।
(४) अरुको लागि विस्˚ोटक पदार्थ परिवहन गरिदिने व्यक्तिहरूले सो विस्˚ोटक
पदार्थ पाउने व्यक्तिलाई डेलिभरी दिंदा त्यसको इजाजतपत्र हेरी मात्र दिनु पर्छ ।